सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालको इतिहासमा भीमसेन थापा एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक, सामाजिक, र सैनिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक अब रङ्गमञ्चमा मञ्चन हुँदैछ । निर्देशक सनम कुमार बैरागको परिकल्पनामा तयार भएको यो