सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा

  सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्ने भएका छन्। रङ्ग हरुको पर्व होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ। एक्सन जनरामा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com