सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सेभेन सिज सिनेमाको चलचित्र ‘अभिमन्यु’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सेभेन सिज सिनेमाले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पश्चात नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेको  छ। आज आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले  चलचित्र आगामी साउन २४ गते प्रदर्शनमा ल्याउने जानकारी गराएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com