सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नीताको निर्देशनमा बन्ने ‘सुख दुःख’मा बलिउडका दिपराज राणा पनि खेल्ने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सन् २००२ मा भारतीय फिल्म साथिया मा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली चलचित्र सुख दुःखमा अभिनय गर्ने भएका छन्। उनलाईचलचित्रका लागि यस चलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो। सिंघम रिटर्न्स, प्रेम

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com