सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘कमेडी किड्स’ रियालिटी शो को औपचारिक घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ।  ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड वारमा पत्रकार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com