सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रित्तो गाउँ’ले जित्यो,राष्ट्रिय सर्ट फिल्म अवार्ड

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘‘रित्तो गाउँ’ ले छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय चलचित्र महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ। शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश वोर्डका अध्यक्ष

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com