सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नेपहपको श्रीपेच २’ सुरु हुदै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com