सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दर्शकलाई मन पर्यो ‘पुजार सार्की’को ट्रेलर

काठमाडौँ: जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलरलाई दर्शकले रुचाएका छन। मंगलबार राजधानमा पत्रकार सम्मेलनका बीच रिलिज गरिएको फिल्मको ट्रेलरले दर्शकको साथ पाइरहेको छ अहिले। यो समाचार तयार गर्दा सम्म आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह स्टारर फिल्मको ट्रेलरलाई करिब ११ लाख

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com