सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि छायांकन सुरु गरिएको फिल्म ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ। कमेडी जनरामा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको निर्माण टिमले जानेको छ। सुरज सुनुवारको निर्देशनमा तयार हुने