सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रक्षा बुढाथोकी फिल्म ‘पर्खी बसेँ तिमीलाई’की अभिनेत्री हुन् । ‘लाखे’बाट अभिनयमा डेब्यु गरेकी रक्षाको यो दोस्रो फिल्म हो । ‘लिड एक्ट्रेस’को भूमिकामा दीपक श्रेष्ठ निर्देशित फिल्मलाई पहिलो भन्दा अन्यथा हुँदैन । सानैदेखि टिभीमा छाउने रहरले अभिनयमा होमिएकी रक्षा अहिले फिल्मको प्रचारप्रसारमा छिन्