सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

संजय न्यौपानेले ‘रक्तबीज’ बनाउने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘रक्तबीज’ बन्ने भएको छ। संजय न्यौपानेले फिल्मको निर्माण गर्ने भएका हुन्।  प्रदिप भारद्वाजलाई कथा, पटकथा तथा संवाद लेखकको रुपमा अनुबन्धित गराउदै उनले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा फिल्म निर्माण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com