सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्रस्व दीर्घ’मा प्रशान्त देखि संचिता इन्ट्री

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । फिल्ममा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् । हाल फिल्मको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com