सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा निर्माण टिमले दया र मिरुनालाई केन्द्रमा राखेका छन। एक पोस्टरमा दया डोको बोकेर मिरुनाको पछि पछि लागेका छन भने अर्को पोस्टरमा बन्दुक बोकेर एङ्ग्रि