सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक भगवत गीता’को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘भगवत गीता’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। टिजरसँगै निर्माण टिमले फिल्मको नामपनि हेरेफेर गर्दै ‘एक भगवत गीता’ रखिएको छ। सार्वजनिक १ मिनेट ३२ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्कीलाई केन्द्रमा रखिएको छ। उनलाई कमलामाईको अवतारमा देख्न सकिन्छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com