सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसरा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट १६ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडालाई