सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दुःखी आत्मा’ : दयाहाङ र आँचल भक्तपुरमा रोमान्टिक 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको साथै निर्देशक दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दुःखी आत्मा’ को भक्तपुर दरबार स्क्वायर परिसरमा नयाँ गीतको छायांकन गरिएको छ । उक्त गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com