सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

लक्ष्मणले गरे ‘पार्वती’को घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सामाजिक कथाबस्तुमा आधारित फिल्म ‘सतीदेवी’ प्रदर्शनको संघारमा छ। प्रदर्शन अघिनै फिल्मले दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि हात पारी सकेको छ । रंग पत्रकार लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशन रहेको‘सतीदेवी’को चर्चा चलि रहदा उनै लक्ष्मणले आफ्नो आगामी फिल्मको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com