सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सतिदेवी’ले जित्यो दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्रको उपाधि

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत `सतीदेवी´ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । `सतिदेवी´ ले सर्वोत्कृष्ट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com