सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकियो, बाँकी छायांकन काठमाडौँमा गरिने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकिएको छ । फिल्मका निर्देशक मधुसुदन भट्टराईका अनुसार बाँकीको २० प्रतिशत छायांकन काठमाडौँमा हुनेछ। अधिकांश छायांकन चित्लाङ गरिएको फिल्मको गीत र केहि सिन मात्र काठमाडौँमा हुनेछ। निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम्

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com