सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘लुट २’ पछि करिब ६ बर्षको विश्रामपछि अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गरेका छन। सोमबार बुढानिलकण्ठ मन्दिरमा फिल्मको शुभमुर्हत गर्दै निश्चलले काभ्रेबाट फिल्मको छायांकन सुरु गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण हुने फिल्मको