सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धिरज मगर र जसिता गुरुङ्ग स्टारर चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको डान्स लुक्स देख्न सकिन्छ । नेपालमा यस अगाडि डान्स ड्रामामा चलचित्र बनेको थिएन । यसैले, रेनशा राई रानाको निर्देशनमा तयार