सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

निर्देशक मिलन चाम्स चलचित्र ‘सुम्निमा’ बनाउदै 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com