सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ। वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ। यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ। पोस्टरमा अभिनेता अमर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com