सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रकी और रानी की प्रेम कहानी’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ: करण जोहर निर्देशित फिल्म ‘रकी और रानी की प्रेम कहानी’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टर निर्देशक जोहरको जन्मदिनको अवसर पारेर गरिएको हो। रणवीर र आलियाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै करण आफ्नो सामाजिक संजालमा लेख्छन , “एउटा निरपेक्ष ‘हार्टथ्रोब’, जसले आफ्नै हृदयलाई आफ्नो आस्तीनमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com