सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बर एण्ड बधु’मा आँचलको एक्सन अवतार

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मिलन चाम्स निर्देशित फिल्म ‘बर एण्ड बधु’को दोश्रो सेड्युलको छायांकन अहिले राजधानीका विभिन्न ठाउँमा भइरहेको छ।  केहि समय अघि मोडल कुशुम शर्माको भागको छायांकन सकेको निर्माण टिमले अहिले भने अभिनेत्री आँचल शर्माको भागको छायांकन गरिरहेको छ। अहिले आँचलको फाइट सिनको छायांकन भैरहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com