सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

लेखक बुद्धि सागरको लेखन रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । आउँदो जेठ २ मा प्रदर्शन हुने चलचित्रको टिजर “भन्छ्न मर्नेको सकिन्छ, मलाई लाग्छ मायै हो भने बाँच्ने पो को सकिन्छ..” भन्ने पंक्ति

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com