सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नेपाली चलचित्र ‘नाकछोङ’ को युकेमा गरियो विशेष प्रदर्शन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको चलचित्र ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएकोछ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय नेता, ब्यवसायी, भिआइपी, युके निवासी नेपाली लगायतको उल्लेख्य उपस्थिती थियो । चलचित्रको विशेष प्रदर्शनमा चलचित्रका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com