सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । हमालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको बताइन्छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम