सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘जुनाः एक व्यथा’ सबै आमाको कथा हो’, :  निर्माता दीपकप्रसाद घिमिरे

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब चलचित्रवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् । कलाकारिताको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com