सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर आज सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को