सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

९८औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपाली चलचित्रको आवेदन खुला

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अमेरिकी चलचित्रको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ। ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com