सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ ।  ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com