सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज १३ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारको व्यस्ततामा रहेको छ। चलचित्रका प्रचार सामग्रीबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको चलचित्रको टिमले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। उक्त अवसरमा चलचित्रका मुख्य कलाकार, निर्माता र