सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मायाबी’ को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले १० लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको फिल्म सेक्सन अन्तर्गतको दुई नम्बर ट्रेन्डिङमा परेको छ