सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’को भारत रिलिज: सिक्किम, दार्जिलिङ देखि दिल्ली

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com