सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो । पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका