सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

एलआईसी नेपाल मिडिया अवार्ड सम्पन्न, १० पत्रकार सम्मानित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com