सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘ताण्डवम्’ सेन्सर बोर्डबाट पास हुन सकेन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो शुक्रबार बाट प्रदर्शन हुनु पर्ने चलचित्र  ‘ताण्डवम्’ चलचित्र जाँच पास समिति अर्थात सेन्सर बोर्डबाट पास हुन सकेन । जुनिम गहतराजको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा अत्यधिक हिंसात्मक टृष्य भएको भन्दै सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको छ  । बोर्डले चलचित्रका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com