सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘चित्रा’को छायाँकन सुरु, पुस २७ गते रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ । सन्तोष अधिकारीको मुख्य भूमिका रहेको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com