सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फर्की फर्कीको फस्टलुक टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक गर्र्दै निर्माणको घोषणा गरिएको हो । फस्टलुक

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com