सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पूजाको ‘दान्भी’को छायांकन सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’को छायाङ्कनमा फर्किएकी छन्। केही समय अघिदेखि रोकिएको फिल्मको अहिले धमाधम छायाङ्कन सुरु भएको छ। फिल्ममा पूजा मुख्य भूमिकामा देखिँदै छन् । निर्माण टिमले काठमाडौंको नैकापमा सेट नै लगाएर क्लाइमेक्सका दृश्यहरू खिचिरहेको छ। पूजाले अहिले एक्सन सिक्वेन्सको सट

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com