सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ ८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ। यस अघि पोस्टर, टिजर र गीत सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मका निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई तिव्र गरेको हो। सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य