सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको चलचित्र ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । चलचित्रको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनिज्ञ, चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।