सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गीतसंगीतमा नयाँ नयाँ उत्कृष्ट सिर्जनाको माध्यमबाट दर्शकको मन जितिरहेका गायक तथा संगीतकार बाबुल गिरीले फेरि अर्को कर्णप्रिय गीत सार्वजनिक गरेका छन् । बाबुलकै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । यो गीतमा बाबुलको स्वर तथा संगीत, ध्रुब