सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ऐँचो पैँचो’ निर्देशक कृषा चौलागाईंले एउटा मेकरको रोजाइको कथा लाखौं दर्शकले मन पराउनु सामान्य कुरा नभएको बताएकी छन् । फिल्म निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्नु नै गलत भएको बताएकी