सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारंग’ मा समाबेश ‘तिमी नै हौ’ बोलको गीत बिहीबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको चलचित्रको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम,साथ,समर्पण र आत्मीयता