सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट अरुणको ‘प्रेमा’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म प्रेमा आज शुक्रबारबाट देशभरका हलहरुबाट प्रदर्शन भएको छ। महापुरुष फेम्ड नायक अरुण छेत्री र नायिकाद्वय सृष्टि श्रेष्ठ र शुभेक्षा खड्काको मुख्य भूमिका रहेको फिल्मले प्रिमियरमा राम्रै प्रतिक्रिया पाएको थियो। काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिकासँगै  विमला

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com