सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रमेश प्रसाईको स्वरमा ५१ बर्ष अघिको गित ‘टिकुली ट्याक’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वरिष्ठ गायक तथा सर्जक नबिन किशोर राईले बि.स. २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ । रमेश प्रसाईले गायक राईसँग अनुमति लिएर आफ्नो स्वरमा पुन रेकर्ड गराएका छन्। सयभन्दा बढी गित गाएका राईको ‘टिकुली ट्याक’ पहिलो

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com