सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो चलचित्रको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ