सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aashirwad chhetri

सनिशा र आशिर्वाद अभिनित ‘भो नबोलाउ मलाई’को म्युजिक भिडियो सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो। गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com